आइतबार, २७ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २३ भदौ २०८२

गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र

https://www.jawaaf.com/storage/01K4MX9T561HCKWEZS2W9MT8A2.jpeg

काठमाडौं । गृहमन्त्री रमेश लेखकले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् । 

जेनजीको आन्दोलनमा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् । 

कांग्रेसको पदाधिकारीहरुको आकस्मिक बैठकमा गृहमन्त्री लेखकले आन्दोलनमा ठूलो जनधनको क्षति भएको बताउँदै नौतिकताको आधारमा आफू पदमा बस्न नसक्ने जानकारी गराएका थिए । सोही लगतै प्रधानमन्त्री ओलीलाई उनले राजीनामा पत्र बुझाए । 

आन्दोलनले उघ्र रुप लिएपछि विभिन्न राजनीतिक दलले गृहमन्त्रीसँगै प्रधानमन्त्रीको पनि राजीनामा माग गरिरहेका छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png