शनिबार, ०५ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ०१ मंसिर २०८१

रबिनको ‘तिमी हिँड्ने बाटो’ मा बिना राउत

https://www.jawaaf.com/storage/01JCT9F5DS09K3XAM4CXRCKMR5.jpg

काठमाडौँ । मोडल बिना राउतको अभिनय रहेको तिमी हिँड्ने बाटो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा बिनाका प्रेमीका रूपमा गायक रबिन बर्तौलाले अभिनय गरेका छन् ।  सार्वजनिक गीतका शब्द सङ्गीतकार अर्जुन पोखरेलले सिर्जना गरेका हुन् ।

पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको सार्वजनिक गीतमा नरेश बिबिसीको मिक्सिगं तथा मास्टरिगं रहेको छ भने भिडियोको कोरियोग्राफी तथा निर्देशन केशवराज भट्टले गरेका हुन् ।

विशाल थापाको छायाङ्कन रहेको भिडियोको सम्पादन राकेश दाहालले गरेका हुन् । भिडियो गायक रबिन बर्तौलाको अफिसियल च्यानल रबिन बर्तौलामार्फत बजारमा आएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

भिडियो हेर्नको लागि लिङ्क क्लिक गर्नुहोस्

सम्बन्धित खबर

/frontend/images/redline.png