शनिबार, ०५ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, १३ कात्तिक २०८१

धुमधाम धनतेरस : नयाँ भाँडाकुँडा किनमेलको चटारो (फोटो फिचर)

https://www.jawaaf.com/storage/01JBBH0WMJQS50QHB18T4QY8QA.avif

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौँ । आजदेखि नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरु भएको छ । धनतेरसको दिन नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन अनुसार आज नयाँ भाडा किनबेचका लागि चहलपहल बढेको छ । विशेषगरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम अनि शुभ मानिन्छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्विर घर भित्र्याउन निकै फलदायी हुनेछ ।

दिन हिन्दु धर्मावलम्बीहरूले आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने गर्दछन् ।

आज परेको यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वास समेत रहेको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png