शुक्रबार, ०४ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, ३२ साउन २०८१

सुनको मूल्य तोलामा नौ सयले घट्यो

https://www.jawaaf.com/storage/01J5D5KE3Y8FKS3V4J03TRQJZ7.jpg

_

काठमाडौँ, ३२ साउनः स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु नौ सयले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय ६० निर्धारण भएको छ । 


_

सम्बन्धित खबर

/frontend/images/redline.png