बिहिबार, ०३ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ३१ असार २०८१

साउन १ गते देउडा पर्व, कर्णाली प्रदेशमा सार्वजनिक बिदा

https://www.jawaaf.com/storage/01J2T6A3K6FNAXF5JY8AKWBYS4.gif

कर्णाली, ३१ असार I ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो  ।

सम्बन्धित खबर

/frontend/images/redline.png